You are viewing the translated version of पदाधिकारीको पद रिक्त हुने अवस्था.
Section 33
पदाधिकारीको पद रिक्त हुने अवस्था
देहायका अवस्थामा पदाधिकारीको पद स्वतः रिक्त भएको मानिनेछ:-
(क) निजले आफ्नो पदबाट राजीनामा दिएमा,
(ख) निजको पदावधि पूरा भएमा,
(ग) यस ऐन बमोजिम पदबाट हटाइएमा,
(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण वा ओसारपसार, सम्पत्ति _ शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अदालतबाट सजाय पाएमा,
(ङ) शारीरिक वा मानसिक अस्वस्थताको कारणले पदमा रही काम गर्न असमर्थ भएमा, वा
(च) निजको मृत्यु भएमा।